काँग्रेसका सिटौलाभन्दा राप्रपाका लिङ्देन २ हजार ७६३ मतले अगाडि « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

काँग्रेसका सिटौलाभन्दा राप्रपाका लिङ्देन २ हजार ७६३ मतले अगाडि


७ मंसिर २०७९, बुधबार


काठमाडौँ । प्रतिनिधिसभा सदस्यतर्फ झापा क्षेत्र नम्बर ३ मा राप्रपाका उम्मेदवार राजेन्द्र लिङ्देनले २ हजार ७६३ मतले अग्रता कायम राखेका छन् ।

४१ हजार ७०२ मतगणना हुँदा लिङ्देन १९ हजार ६३३ मत ल्याएका छन् । नेपाली काँग्रेसका उम्मेदवार कृष्णप्रसाद सिटौलाले १६ हजार ८७० मत ल्याएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस