गोरखा-२ को प्रारम्भिक मत परिणाम सार्वजनिक   « प्रशासन
Logo ६ जेष्ठ २०८१, आइतबार
   

गोरखा-२ को प्रारम्भिक मत परिणाम सार्वजनिक  


५ मंसिर २०७९, सोमबार


काठमाडौँ । गोरखा क्षेत्र नम्बर २ को मतगणनाको प्रारम्भिक नतिजा आएको छ । सोमबार राति प्राप्त मतगणनाको मतपरिणाम अनुसार माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले २०० मत गन्दा १३८ मत पाएका छन् ।

यस्तै एमालेका उम्मेदवार अब्दुस मियाले जम्मा १३ मत पाएका छन् । यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारले २८ मत पाएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस