कञ्चनपुर १ मा एमालेका तारा लामाको अग्रता, पछ्याउँदै माओवादीकी बिना मगर « प्रशासन
Logo २२ बैशाख २०८१, शनिबार
   

कञ्चनपुर १ मा एमालेका तारा लामाको अग्रता, पछ्याउँदै माओवादीकी बिना मगर


५ मंसिर २०७९, सोमबार


काठमाडौँ । कञ्चनपुर निर्वाचन क्षेत्र नं.१ मा नेकपा एमालेका प्रतिनिधि सभा सदस्य उम्मेदवार तारालामा तामाङले सुरुवाती अग्रता लिएका छन् । 

उनलाई वाम लोकतान्त्रिक गठबन्धनको तर्फबाट नेकपा माओवादी केन्द्रकी उम्मेदवार बिना मगरले पछ्याइरहेकी हुन् ।

१०० मत गणना हुँदा तारा लामा तामाङले ६७ र बिनाले २९ मतका साथ पछ्याइरहेकी छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस