दाङ २ मा एमालेका पोखरेललाई पछि पार्दै माओवादीकी शर्माको अग्रता « प्रशासन
Logo ४ जेष्ठ २०८१, शुक्रबार
   

दाङ २ मा एमालेका पोखरेललाई पछि पार्दै माओवादीकी शर्माको अग्रता


५ मंसिर २०७९, सोमबार


काठमाडौँ । दाङको क्षेत्र नम्बर २ मा एमालेका महासचिव शङ्कर पोखरेललाई पछि पार्दै नेकपा माओवादी केन्द्रकी उम्मेदवार रेखा शर्माले अग्रता बनाएकी छिन् । 

पछिल्लो विवरण अनुसार माओवादी केन्द्रकी शर्माले एक हजार ४५० मत प्राप्त गर्दा एमालेका पोखरेलले ८४६ मत प्राप्त गरेका छन् । 

Tags :
प्रतिक्रिया दिनुहोस