रवि लामिछाने उम्मेदवार रहेको चितवन २ मा मतगणना सुरु « प्रशासन
Logo ४ जेष्ठ २०८१, शुक्रबार
   

रवि लामिछाने उम्मेदवार रहेको चितवन २ मा मतगणना सुरु


५ मंसिर २०७९, सोमबार


काठमाडौँ । चितवन क्षेत्र नम्बर २ मा मतगणना सुरु भएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले चितवन २ बाट प्रतिस्पर्धा गर्ने भएपछि यो क्षेत्र देशभर चर्चामा छ ।

सो क्षेत्रमा नेकपा एमालेबाट कृष्णभक्त पोखरेल र गठबन्धनका तर्फबाट नेपाली काँग्रेसका उमेश श्रेष्ठ उम्मेदवार छन् ।

क्षेत्र नम्बर २ मा ६७.३ प्रतिशत मत खसेको छ । यस क्षेत्रमा एक लाख २४ हजार दुई सय १४ जना मतदाता रहेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस