चितवन ३ मा दिउँसो २ बजेदेखि मतगणना सुरु हुने « प्रशासन
Logo ३ जेष्ठ २०८१, बिहिबार
   

चितवन ३ मा दिउँसो २ बजेदेखि मतगणना सुरु हुने


५ मंसिर २०७९, सोमबार


काठमाडौँ । चितवन क्षेत्र नम्बर ३ को मतगणना सोमबार दिउँसो  सवा  दुई बजेदेखि सुरु हुने भएको छ । रामपुरस्थित एएफयू सभाहलमा मतगणना सुरु हुने भएको हो ।

यो क्षेत्रमा प्रतिनिधिसभा सदस्यका लागि सत्ता गठबन्धनका तर्फबाट नेकपा माओवादी केन्द्रका डा. भोजराज अधिकारी, राष्ट्रिय प्रजातन्त्र पार्टीका विक्रम पाण्डे, नेपाली काँग्रेसबाट विद्रोह गरी स्वतन्त्र उम्मेदवार दिएका दिनेश कोइराला लगायत प्रतिस्पर्धामा छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस