काठमाडौँ ९ मा ३ मतले अगाडि एमाले « प्रशासन
Logo २० बैशाख २०८१, बिहिबार
   

काठमाडौँ ९ मा ३ मतले अगाडि एमाले


५ मंसिर २०७९, सोमबार


काठमाडौँ । काठमाडौं क्षेत्र न ९ मा एमालेले अग्रता लिएको छ । अहिलेसम्म २२०० गणना गर्दा एमालेका कृष्णगोपाल श्रेष्ठ ५६४ मतका साथ अग्रस्थानमा रहेका छन् ।

उनलाई स्वतन्त्र पार्टीका टेकबहादुर पोखरेलेले ५६१ मतका साथ पछ्याएका छन् ।

गठबन्धन उम्मेदवार नेकपा माओवादीकी कल्पना धमलाले भने ३४५ मत प्राप्त गरेकी छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस