मुस्ताङमा ६३५ मतले काँग्रेस अगाडि « प्रशासन
Logo २९ बैशाख २०८१, शनिबार
   

मुस्ताङमा ६३५ मतले काँग्रेस अगाडि


५ मंसिर २०७९, सोमबार


पोखरा । मुस्ताङमा नेपाली काँग्रेसका योगेश गौचन थकाली ६३५ मतान्तरले अग्रता कायम गरेका छन्।

५ हजार ७८१ मतगणना हुदा थकालीले मतान्तर कायम गरेका हुन्। मुस्ताङमा ७ हजार २३० मत खसेको थियो। थकालीले ३ हजार १५६ मत प्राप्त गरेका छन्।

नेकपा एमालेका प्रेमप्रसाद तुलाचनले उनलाई पछ्याउँदै २ हजार ५२१ मत पाएका छन्। अब १४४९ मत गणना गर्न बाँकी छ।

Tags :
प्रतिक्रिया दिनुहोस