काठमाडौँ ७ मा पनि घण्टीको अग्रता, मानुषीको के छ ? « प्रशासन
Logo ३१ बैशाख २०८१, सोमबार
   

काठमाडौँ ७ मा पनि घण्टीको अग्रता, मानुषीको के छ ?


५ मंसिर २०७९, सोमबार


काठमाडौँ । काठमाडौँ ७ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारले सुरुवाती अग्रता लिएका छन् ।

सो पार्टीका उम्मेदवार गणेश पराजुलीले अहिलेसम्म १७७ मत प्राप्त गरेका छन् भने एमालेका श्याम घिमिरेले ९३ र माओवादी केन्द्रकी उम्मेदवार मानुषी यमीले ७५ मत प्राप्त गरेकी छन्।

Tags :
प्रतिक्रिया दिनुहोस