पत्रकार सरोजराज अधिकारी झुन्डिएको अवस्थामा मृत फेला  « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

पत्रकार सरोजराज अधिकारी झुन्डिएको अवस्थामा मृत फेला 


२३ कार्तिक २०७९, बुधबार


काठमाडौँ । पत्रकार सरोजराज अधिकारी मृत अवस्थामा भेटिएका छन् ।

उनी सुनधाराको एक होटेलमा सिलिङ पङ्खामा झुन्डिएको अवस्थामा मृत भेटिएका हुन् । 

काठमाडौँ प्रहरी प्रमुख एसएसपी भरतबहादुर बोहराका अनुसार अधिकारी सिलिङ फ्यानमा झुन्डिएको झुन्डिएको अवस्थामा फेला परेको छन् । 

कान्तिपुर, नयाँ पत्रिका, हिमाल, नेपाल लाइभलगायत सञ्चार माध्यममा काम गरेका अधिकारीले चक्र व्यूहमा चन्द्र सूर्य, धम्बोझी, रुपबजारकी नोरा, जासुसीको जालोलगायत पुस्तक लेखेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस