कालिकोटमा जिप दुर्घटना, ४ जना घाइते « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

कालिकोटमा जिप दुर्घटना, ४ जना घाइते


२२ कार्तिक २०७९, मंगलबार


काठमाडौँ । मुगुबाट सुर्खेततर्फ आउँदै गरेको जिप कालिकोटमा दुर्घटना भएको छ ।

मङ्गलवार करिब १२ बजे कालिकोटको तिलागुफा नगरपालिका खला गाड नजिममा भे १ ज ४४१२ नम्बरको जिप दुर्घटना भएको हो ।

जिपमा सवार चार जना घाइते भएका छन् भने एक जनाको अवस्था गम्भीर रहेको छ।

सवार घाइतेहरूको प्रहरी र स्थानीयले उद्धार गरेर उपचारको लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला पठाइएको छ । थप विवरण आउन बाँकी छ ।

Tags :
प्रतिक्रिया दिनुहोस