प्रकाशमान सिंहलाई लोसपाका प्रकाश नायजूको समर्थन   « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

प्रकाशमान सिंहलाई लोसपाका प्रकाश नायजूको समर्थन  


२१ कार्तिक २०७९, सोमबार


काठमाडौँ । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका उम्मेदवार प्रकाश नायजूले आफ्नो उम्मेदवारी निष्क्रिय पारेका छन्। 

काठमाडौँ १ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार न्यायजुले आफ्नो उम्मेदवारी निष्क्रिय पार्दै काँग्रेसका उम्मेदवार प्रकाशमान सिंहलाई समर्थन गर्ने भएका हुन्। 

सोमबार एक विज्ञप्ति जारी गर्दै उनले आफ्नो उम्मेदवारी निष्क्रिय पारेर प्रकाशमानलाई समर्थन गर्ने बताएका छन्। पछिल्लो समय लोसपा नेपालले सत्ता गठबन्धनसँग चुनावी तालमेल गरेको छ। 

Tags :
प्रतिक्रिया दिनुहोस