नेपालका लागि पाकिस्तानका नयाँ राजदूतमा हश्‍मी « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

नेपालका लागि पाकिस्तानका नयाँ राजदूतमा हश्‍मी


२० कार्तिक २०७९, आइतबार


काठमाडौँ । नेपालका लागि पाकिस्तानी नयाँ राजदूतमा अब्रार एच. हश्मी नियुक्त भएका छन् ।

काठमाडौँस्थित पाकिस्तानी दूतावासका एक अधिकारीका अनुसार परराष्ट्र मन्त्री बेलावल भुट्टो जर्जारीको सिफारिसमा पाकिस्तानका प्रधानमन्त्री शेहबाज सरिफले हश्मीलाई नेपालको नयाँ राजदूत नियुक्त गरेका हुन् ।

अब्रार एच. हश्मीले यसअघि अमेरिकाको हस्टन सहरमा महावाणिज्यदूतको रूपमा काम गरेका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस