नेपालका लागि पाकिस्तानका नयाँ राजदूतमा हश्मी
काठमाडौँ । नेपालका लागि पाकिस्तानी नयाँ राजदूतमा अब्रार एच. हश्मी नियुक्त भएका छन् । काठमाडौँस्थित पाकिस्तानी दूतावासका एक अधिकारीका अनुसार परराष्ट्र मन्त्री बेलावल भुट्टो जर्जारीको सिफारिसमा पाकिस्तानका प्रधानमन्त्री शेहबाज सरिफले...