सुनको मूल्य बढ्यो, आज तोलामा कति ? « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

सुनको मूल्य बढ्यो, आज तोलामा कति ?


१६ कार्तिक २०७९, बुधबार


काठमाडौँ । नेपाली बजारमा  बुधवार सुनको मूल्य तोलामा ५ सय रुपैयाँले बढेको छ ।

 छापावाल सुनको मूल्य तोलामा ५ सय रुपैयाँले बढेर ९३ हजार ६ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको  छ । 

त्यस्तै, आज तेजाबी सुनको मूल्य पनि तोलामा ५ सय रुपैयाँले नै बढेर ९३ हजार १ सय रुपैयाँ पुगेको महासङ्घले जनाएको छ ।  

यस्तै, चाँदीको मूल्य १० रुपैयाँले बढेर प्रतितोला १ हजार २२५ रुपैयाँमा कारोबार भइरहेको छ । 

Tags :
प्रतिक्रिया दिनुहोस