राष्ट्रपति भण्डारीले गरिन कमलपोखरीमा छठ पूजा « प्रशासन
Logo २६ बैशाख २०८१, बुधबार
   

राष्ट्रपति भण्डारीले गरिन कमलपोखरीमा छठ पूजा


१३ कार्तिक २०७९, आइतबार


काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले  छठ पर्वको अवसरमा सूर्यलाई अर्घ्य दिई पूजा अर्चना गरेकी छन् । आइतबार काठमाडौँको कमलपोखरी पुगेर राष्ट्रपति भण्डारीले पूजा अर्चना गरेकी हुन् । 

सोही अवसरमा सर्वसाधारणले पनि छठ पर्वको अवसरमा  सूर्यलाई अर्घ्य दिई पूजा अर्चना गरेका छन् । छठ पर्वका लागि कमलपोखरीलाई झकिझकाउ पारिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस