कमलपोखरी पुगेर छठ पूजामा सहभागी भइन् प्रधानमन्त्री कार्की
काठमाडौँ। प्रधानमन्त्री सुशीला कार्की छठ पूजामा सहभागी भएकी छिन् । प्रधानमन्त्री कार्की कमलपोखरीमा पुगेर छठ पूजामा सहभागी भएकी हुन् । प्रधानमन्त्री कार्कीले सूर्यसहित छठी माताको पूजा आराधना गरेकी छिन् ।...