काठमाडौँ । पशुपति क्षेत्र विकास कोषले गौशाला धर्मशालामा मापदण्ड विपरीत संरचना निर्माण गरेको भन्दै हटाउन मारवाडी सेवा समितिलाई निर्देशन दिएको छ।
गौपालन, नन्दी सेवा र तीर्थयात्रीलाई आवास सञ्चालन मात्र गर्ने सम्झौता भएकोमा समितिले मापदण्ड विपरीतका कार्य गरेको कोषले जनाएको छ।
कोषले शुक्रबार सूचना जारी ३५ दिनभित्र अवैध संरचना नहटाए नियमअनुसार कारबाही गरिने पनि जनाएको छ।
हेर्नुस् सूचना :
