बाढी पहिरोमा ज्यान गुमाएकाको पशुपतिमा नि:शुल्क दाहसंस्कार र कृयापुत्री सेवा
काठमाडौँ । पशुपति क्षेत्र विकास कोषले २०८३ भदौ १० गतेको बाढी पहिरोका कारण ज्यान गुमाएका व्यक्तिको अन्त्येष्टिका लागि दाहसंस्कार तथा कृयापुत्री सम्बन्धी सेवा नि:शुल्क उपलब्ध गराउने भएको छ। कोषले सूचना...