नेकपा एमालेद्वारा रास्वपाको झण्डा जलाउने कार्यको आलोचना
काठमाडौँ। दाङमा बिहीबार राति राष्ट्रिय स्वतन्त्र पार्टीका समर्थकहरूले एमालेको चुनाव चिह्न ‘सूर्य’ अंकित झण्डा जलाएको घटनापछि नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले उक्त कार्यलाई अपरिपक्वताको चरम उदाहरण भएको आरोप लगाएको छ। बिहीबार...