२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

न्युरो सर्जन डा.झा विश्वप्रसिद्ध ‘फेलो अफ रोयल कलेज अफ सर्जन्स’ अवार्डबाट सम्मानित

अ+ अ-

काठमाडौँ । न्युरो सर्जन प्रा.डा. राजीव झा बेलायतको प्रसिद्ध पुरस्कार ‘फेलो अफ रोयल कलेज अफ सर्जन्स’ अवार्डबाट सम्मानित भएका छन् ।

बेलायतको द रोयल कलेज अफ सर्जियन अफ एडनबर्गले शल्य चिकित्साको क्षेत्रमा महत्त्वपूर्ण योगदान पुर्‍याउने व्यक्तिलाई हरेक वर्ष यो अवार्ड प्रदान गर्ने गरेको छ । यस वर्ष यो अवार्ड नेपालका डा. झालाई प्रदान गरिएको हो । झा वीर अस्पतालको न्युरो सर्जरी विभागका प्रमुख हुन् ।

कलेज शल्य चिकित्सा अध्ययनका लागि विश्वकै सबैभन्दा पुरानो अस्पताल हो । यो सम्मानबाट सम्मानित हुने झा नेपालका दोस्रो चिकित्सक हुन् । यसअघि उक्त सम्मान न्युरो सर्जन डा. उपेन्द्र देवकोटालाई दिइएको थियो ।

डा. झा एक अनुभवी, परिपक्व र कुशल शल्य चिकित्सकको रूपमा परिचित छन् । उनले १८ हजार भन्दा बढीको शल्यक्रिया गरिसकेका छन् ।

उनी यसै वर्ष राष्ट्रिय विज्ञान, प्रविधि तथा नवप्रवर्तन पुरस्कार’बाट समेत पुरस्कृत भएका थिए ।