२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कालिकोटका विभिन्न ठाउँमा पहिरो, २३ जना बेपत्ता

अ+ अ-

कालिकोट । कालिकोटमा २३ जना बेपत्ता भएका छन् । जिल्ला प्रहरी कार्यालयले तिलागुफा नगरपालिका, सानी त्रिवणी गाउँपालिका र पचालझरना गाउँपालिकाका लगायतका स्थानमा पहिरोमा परेर २३ जना बेपत्ता भएका हुन्।

जिल्ला प्रहरी कार्यालय कालिकोटका सूचना अधिकारी प्रवक्ता सुरेश राजबमले तिलागुफा नगरपालिका-४ राँचुलीमा पहिरो जाँदा १५ जना बेपत्ता भएको बताए। मलामि गएका १५ जनानै सम्पर्कबिहीन भएका छन्। स्थानीयले पहिरोमा पुरिएको आशंका गरेका छन्। राँचुली गाउँमाथिबाट आएको पहिरोले स्थानीय विस्थापित भएका छन् ।

उनका अनुसार तिलागुफा नगरपालिका-७ बालिमा पहिरो जाँदा ६ जना, सानी त्रिवणी गाउँपालिका -९ मुन्द्रामा पहिरो जाँदा १ जना र पचालझरना गाउँपालिका-७ सिमसेलामा १ जना गरी २३ जना बेपत्ता भएका हुन् ।

उनीहरुको खोजीकार्यका लागि स्थानीय र प्रहरी जुटेको छ। प्रहरीले अन्य स्थानमा पनि पहिरो गएकाले बेपत्ता हुनेको संख्या बढ्न सक्ने जानकारी दिए।