२२ फाल्गुन २०८२, शुक्रबार
काठमाडौँ-४ मा अग्रता रास्वपाका पुकार बमले बढाए अग्रता
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले काठमाडौँ क्षेत्र नम्बर ४ मा पनि अग्रता बढाउँदै लगेको छ । सो क्षेत्रमा रास्वपाबाट उम्मेदवार रहेका पुकार बमले ७ हजार भन्दा बढीको मतान्तरले...