निर्वाचनमा झण्डै ३ लाख सुरक्षाकर्मी परिचालन
काठमाडौँ । जेनजेड आन्दोलनपछिको विशेष परिस्थितिमा हुन लागेको प्रतिनिधि सभा सदस्य निर्वाचनअन्तर्गत आज मतदान हुँदैछ । झण्डै तीन लाख सुरक्षाकर्मी परिचालन निर्वाचन सुरक्षाका लागि ७९ हजार ७२७ नेपाली सेना परिचालन...