नेप्सेमा सामान्य सुधार « प्रशासन
Logo २० बैशाख २०८१, बिहिबार
   

नेप्सेमा सामान्य सुधार


५ आश्विन २०७९, बुधबार


शेयर बजार

काठमाडौँ । प्रि-ओपन सेसनमा नेप्से सूचक ०‍.७९ अंकले बढेको छ । यससँगै सूचक १८३८.४० विन्दुमा उक्लेको छ ।

बुधबार बिहान ११ बजेसम्म ६२ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । नौ कम्पनीको १३५ कित्ता सेयर कारोबार भएको छ ।

यो सेसनमा कुल नौवटा कम्पनीको कारोबार भएको छ । ६ वटा कम्पनीको भाउ बढेको छ भने तीन वटाको मूल्य घटेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस