संयुक्त जनआन्दोलन मोर्चाले जलायो संविधान « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

संयुक्त जनआन्दोलन मोर्चाले जलायो संविधान


३ आश्विन २०७९, सोमबार


काठमाडौँ । राष्ट्रिय संयुक्त जनआन्दोलन मोर्चाले संविधानको प्रति जलाएको छ।

संघीय गणतान्त्रिक, धर्मनिरपेक्ष कालो संविधान भन्दै मोर्चाले माइतीघर मण्डलामा संविधानको प्रति जलाएको हो।

मोर्चाले चुनावले देश लुट्ने भन्दै बहिष्कार गर्न नाराबाजी गरेको थियो। सो क्रममा प्रहरी र आन्दोलनकारीहरूबीच झडप भएको छ। केही आन्दोलनकारीलाई प्रहरीले पक्राउ गरेको छ।

Tags :
प्रतिक्रिया दिनुहोस