चोलेन्द्रसँगको बयान सकियो, अव उनले नाम लिएका व्यक्तिसँग बयान लिने तयारी « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

चोलेन्द्रसँगको बयान सकियो, अव उनले नाम लिएका व्यक्तिसँग बयान लिने तयारी


२८ भाद्र २०७९, मंगलबार


काठमाडौँ । महाअभियोग सिफारिस समितिले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरासँगको बयान सकेको छ ।

जबरासँगको एकसरो बयान सकेको र अब उनले नाम लिएका व्यक्तिहरू र भनेका केही कुरामाथि प्रतिप्रश्न गरेर बयान लिने निर्णय गरिएको समितिका सदस्य मीन विश्वकर्माले जानकारी दिए ।

उनले चोलेन्द्रले नाम लिएका व्यक्तिलाई बोलाइने र उनीसँग पनि प्रतिप्रश्न गरिने बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस