राप्रपा नेपालका उपाध्यक्ष राय एमाले प्रवेश « प्रशासन
Logo २० बैशाख २०८१, बिहिबार
   

राप्रपा नेपालका उपाध्यक्ष राय एमाले प्रवेश


२५ भाद्र २०७९, शनिबार


काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका केन्द्रीय उपाध्यक्ष राजेन्द्रवीर राय एमालेमा प्रवेश गरेका छन्।

रायलाई एमाले अध्यक्ष केपी शर्मा ओली र महासचिव शंकर पोखरेलले पार्टीमा स्वागत गरेका छन् ।

एमाले प्रवेश गर्न राय ओली निवास बालकोट पुगेका थिए।

सल्यान जिल्लाको शारदा नगरपालिका-३ निवासी राय २०७४ सालको निर्वाचनमा प्रतिनिधि सभा सदस्यका उम्मेदवार बनेका थिए।

प्रतिक्रिया दिनुहोस