सुनको मूल्य बढ्यो,  आज तोलामा कति ? « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

सुनको मूल्य बढ्यो,  आज तोलामा कति ?


२४ भाद्र २०७९, शुक्रबार


सुनसहित एकजना पक्राउ

काठमाडौँ । नेपाली बजारमा शुक्रबार सुनको मूल्य तोलामा १ सय रुपैयाँले बढेको छ । 

बिहीबार ९३ हजार ८ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज भन १ सय रुपैयाँले बढेर ९३ हजार ९ सय रुपैयाँ  भएको  नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । 

त्यस्तै, तेजाबी सुनको मूल्य पनि आज तोलामा १ सय रुपैयाँले बढेर ९३ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको  छ। 

 चाँदीको मूल्य भने आज तोलामा १५ रुपैयाँले बढेर १ हजार १५० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस