१ हजार रुपैयाँले घट्यो सुनको मूल्य « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

१ हजार रुपैयाँले घट्यो सुनको मूल्य


२२ भाद्र २०७९, बुधबार


काठमाडौँ । नेपाली बजारमा आज बुधबार सुन र चाँदीको मूल्य घटेको छ । 

आज सुनको मूल्य तोलामा १ हजार रुपैयाँ र चाँदीको मूल्य तोलामा १५ रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । 

आज छापावाल सुनको मूल्य तोलामा ९३ हजार, तेजाबी सुनको मूल्य ९२ हजार ५ सय र चाँदीको मूल्य प्रतितोला ११ सय १० रुपैयाँ तोकिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस