यस्तो छ आजको विदेशी विनिमय दर « प्रशासन
Logo २७ बैशाख २०८१, बिहिबार
   

यस्तो छ आजको विदेशी विनिमय दर


२० भाद्र २०७९, सोमबार


काठमाडौँ । नेपालमा आज (सोमबार) अमेरिकी डलरको सटही दर १२७ रुपैयाँ रहेको छ ।

नेपाल राष्ट्र बैङ्कका अनुसार आज एक अमेरिकन डलर १२७.३८ रुपैयाँ खरिद भइरहेको छ भने १२७.९८ रुपैयाँमा बिक्री भइरहेको छ ।

राष्ट्र बैङ्कले आजका लागि तोकेको विनिमय दरअनुसार युरोपियन युरोको खरिद दर एक युरोको १२६.७८ रुपैयाँ र बिक्री दर १२७.३८ रुपैयाँ कायम भएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस