२४ बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

एमाले बैठक : समानुपातिकलाई नदोहोर्‍याउने, प्रत्यक्षतर्फ जित्नेलाई फेरि अवसर

अ+ अ-

काठमाडौँ । नेकपा एमालेको केन्द्रीय कमिटी बैठकले आगामी निर्वाचनमा प्रत्यक्षतर्फ उम्मेदवर बन्ने मापदण्ड खुकुलो बनाएको छ। एकपटक जितिसकेका व्यक्ति फेरि पनि प्रत्यक्षतर्फको चुनाव लड्नसक्ने निर्णय एमाले बैठकले गरेको छ।

ललितपुरको च्यासलस्थित बसेको पार्टी केन्द्रीय कमिटी बैठकले प्रतयक्ष निर्वाचित हुने क्षेत्रमा ‘कतिपटक उम्मेदवारु भन्ने तर्क व्यवहारिक नहुने नीति लिएको छ। त्यस्ता क्षेत्रमा एमालेले जनाधारमात्र नभएर दाउपेच, आवश्यकता र लोकप्रियताको पक्षलाई पनि ख्याल गर्ने जनाएको छ।’समानुपातिक वा अप्रत्यक्ष निर्वाचन हुने स्थानमाजस्तो त्यहाँ निश्चित मत र पहिचान भएका मतदातामात्र हुँदैनन्। प्रत्यक्ष निर्वाचनमा प्रभावित हुने मतदाताको अर्थ रहन्छ। त्यसैले प्रत्यक्ष निर्वाचनमा सबै कुराको अतिरिक्त ‘जित्ने सम्भावना बढी र संसदीय भूमिका प्रभावकारी भएकालाई नै उम्मेदवार बनाइन्छ। यो निर्वाचनको रणनीतिसँग सम्बन्धित विषय पनि हो,’ निर्णयमा भनिएको छ।

समानुपातिकको हकमा भने एकपटक अवसर पाइसकेकालाई नदोहोर्‍याउने नीति एमालेको छ। समानुपातिक मत पार्टीको लोकप्रियतामा प्राप्त हुने भएकाले यसमा सिंगो पार्टी पंक्तिको योगदान हुने एमालेको बुझाइ छ। त्यसैले समानुपातिक मत ‘सामूहिक कमाइु भएकाले सबै मिलेर कमाउने र दामाशाहीमा वितरण गर्ने भन्ने पक्षलाई ध्यान दिनुपर्ने एमालेले जनाएको छ।

बैठकले प्रत्येक निर्वाचन क्षेत्रबाट अनिवार्य एक महिलासहित तीन जनाको नाम भदौ २० गतेभित्र सिफारिस गर्न सम्बन्धित कमिटीलाई निर्देशन दिएको छ।

प्रतिक्रिया दिनुहोस