काठमाडौँ जिल्ला अदालतले बुझायो नक्सा पासको विवरण « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

काठमाडौँ जिल्ला अदालतले बुझायो नक्सा पासको विवरण


९ भाद्र २०७९, बिहिबार


काठमाडौँ । काठमाडौँ जिल्ला अदालतले काठमाडौँ महानगरपालिकालाई नक्सा पासको विवरण बुझाएको छ ।

महानगरको मागअनुसार अदालतले विवरण बुझाएको हो ।

महानगरका सहरी तथा भवन विकास विभागका प्रमुख सुरज शाक्यले अदालतबाट नक्सापासको विवरण आएको जानकारी दिए ।

महानगरका अनुसार अदालतको अन्डरग्राउन्ड पार्किङकै प्रयोजनका लागि रहेको छ । बुधबार महानगरले अदालतलाई विवरण बुझाउन पत्र काटेको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस