कोरोनाबाट थप ३ को मृत्यु, ४४४ जना नयाँ संक्रमित थपिए « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

कोरोनाबाट थप ३ को मृत्यु, ४४४ जना नयाँ संक्रमित थपिए


९ भाद्र २०७९, बिहिबार


काठमाडौँ । पछिल्लो २४ घण्टामा ३ जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार सोही अवधिमा गरिएको ४९५४ जनाको नमुना परीक्षणमा ४४४ जनामा संक्रमण पुष्टि भएको छ ।

यो सँगै नेपालमा सक्रिय सङ्क्रमितको संख्या ४१९९ पुगेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस