काठमाडौँ महानगरले आज कोटेश्वरका ट्रस्ट हटाउँदै « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

काठमाडौँ महानगरले आज कोटेश्वरका ट्रस्ट हटाउँदै


९ भाद्र २०७९, बिहिबार


काठमाडौँ । काठमाडौँको कोटेश्वर प्रहरी चौकीबाट उत्तर तर्फ जाने बाटोमा बनाइएको ट्रस्ट हटाइने भएको छ ।

आज बिहीबार बिहान ट्रस्टको सामान हटाउन त्यहाँका व्यवसायी र स्थानीयलाई जानकारी गराइसकेको छ ।

दिउँसोसम्म न हटाए महानगर आफैले हटाउने महानगर प्रहरी प्रमुख राजु पाण्डेले जानकारी दिए ।

उनले आज दिउँसो नै ट्रस्ट भत्काउने उनले बताए । नक्सा पास बिना सडक नै ढाकेर ट्रस्ट बनाएकोले भत्काउन लागेको पाण्डेले बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस