२४ घण्टामा ४८७ जनामा कोरोना संक्रमण, एक जनाको मृत्‍यु « प्रशासन
Logo २० बैशाख २०८१, बिहिबार
   

२४ घण्टामा ४८७ जनामा कोरोना संक्रमण, एक जनाको मृत्‍यु


८ भाद्र २०७९, बुधबार


काठमाडौँ । पछिल्लो २४ घण्टामा थप ४८७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । एक जनाको मृत्‍यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४ हजार १७७ जनाको परीक्षणमा ६३४ जनामा संक्रमण पुष्टि भएको हो ।

स्वास्थ्य मन्त्रालयका अनुसार १ हजार ८०६ जनाको पीसीआर परीक्षण गर्दा २४२ जना र २ हजार ३७१ जनाको एन्टिजेन परीक्षण गर्दा २४५ जनामा संक्रमण देखिएको मन्त्रालयको भनाइ छ ।

पछिल्लो २४ घण्टामा १६४ जना संक्रमणमुक्त भएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस