२२ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

विप्लव नेतृत्वको पार्टीसँग गरेको सम्झौता कार्यान्वयन गर्न सरकार प्रतिबद्ध छ : गृहमन्त्री खाँण

अ+ अ-

काठमाडौँ । गृहमन्त्री बालकृष्ण खाँणले नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीसँग गरेको सम्झौता कार्यान्वयन गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन् ।

बुधबार प्रहरी प्रशिक्षण प्रतिष्ठानमा आयोजित काठमाडौँ उपत्यका स्तरीय अपराध अनुसन्धान समीक्षा गोष्ठीमा मन्त्री खाँणले भने, ‘यसअघिको सरकारले विभिन्न राजनीतिक दलसँग गरेको सम्झौता विधिमा उभिएरै पुरा गर्न प्रतिविद्धताका साथ लागेका छौँ ।’

केपी ओली नेतृत्वको सरकार र विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीको बिचमा भएको सहमति अनुसार सो पार्टीका कार्यकर्ता अझै जेलमुक्त भएका छैनन् । उनले भने, ‘उहाँहरूलाई मेरो आग्रह छ, सहमतिलाई अघि बढाउने कुरामा सरकार गम्भीरतापूर्वक लागेको छ । केही कानुनी जटिलता छन् तर सम्झौतालाई सम्बोधन गरेर सबैलाई राष्ट्र निर्माणमा सहभागी गराउन चाहन्छौँ ।’

अपराधको स्वरूप र प्रवृत्तिमा परिवर्तन आएको हुनाले अनुसन्धान थप जटिल बनेको उल्लेख गर्दै मन्त्री खाँणले भने, ‘सुरक्षा निकायको सक्षमता वृद्धि गर्न प्रतिबद्ध छु ।’

प्रतिक्रिया दिनुहोस