अवैध हुन्डी कारोबारबारे गोप्य सूचना उपलब्ध गराउन नेपाली राजदूतावासको आग्रह
काठमाडौँ । संयुक्त अरब इमिरेट्स (युएई) अन्तर्गत आबुधाबीस्थित नेपाली राजदूतावासले दुबईसहितका क्षेत्रमा गैरकानुनी रूपमा सञ्चालन भइरहेको हुन्डी कारोबारबारे निगरानीलाई थप कडाइका साथ अघि बढाएको छ । अनौपचारिक विप्रेषण प्रणालीमार्फत हुने...