नेप्से सूचक २.५६ अंकले बढ्यो « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

नेप्से सूचक २.५६ अंकले बढ्यो


१ भाद्र २०७९, बुधबार


शेयर बजार

काठमाडौँ । प्रि-ओपन सेसनमा नेप्से सूचक २.५६ अंकले बढेको छ । योसँगै सूचक २०४३.६२ विन्दुमा आएको छ । २ लाख ५१ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । १५ कम्पनीको ४९६ कित्ता सेयर कारोबार भएको छ ।

यो सेसनमा कुल २९ वटा कारोबार भएको हो । ६ कम्पनीको भाउ बढेको छ भने ५ वटाको मूल्य घटेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस