जिल्ला न्यायाधीशका लागि २१ जनाको नाम सिफारिस  « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

जिल्ला न्यायाधीशका लागि २१ जनाको नाम सिफारिस 


३१ श्रावण २०७९, मंगलबार


काठमाडौँ । जिल्ला न्यायाधीशका लागि २१ जनाको नाम सिफारिस गरेको छ । 

मङ्गलवार बसेको न्याय परिषद्को बैठकले सर्टलिष्टमा परेका ६३ जनाबाट २१ जनालाई जिल्ला न्यायाधीश पदमा नियुक्तिका लागि सिफारिस गरेको हो ।

नामावली 

१. टेकबहादुर कार्की,
२. प्रकाश कोइराला
३. ध्रुवकुमार ढकाल
४. विकास श्रेष्ठ,
५. नवराज दुलाल
६. जगन्नाथ पौडेल,
७. विष्णुप्रसाद रेग्मी
८. पुरुषोत्तम नेपाल
९. राजेश्वर अर्याल
१०. महेन्द्रबहादुर थापा क्षेत्री
११. भीमबहादुर निरौला
१२. रामानान्दप्रसाद अधिकारी,
१३. मोहन सुवेदी
१४. सुरेशराज खनाल
१५. निर्मला सुवेदी
१६. हर्कबहादुर क्षेत्री
१७. पूर्णिमा कोइराला
१८. तारादेवी महर्जन
१९. डल्लुराम चौधरी
२०. ताराकुमारी शर्मा
२१. भगवती शर्मा ढुंगाना

Tags :
प्रतिक्रिया दिनुहोस