समायोजन मिलान भएका कर्मचारीलाई व्यवस्थापन गर्न परिपत्र « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

समायोजन मिलान भएका कर्मचारीलाई व्यवस्थापन गर्न परिपत्र


३० श्रावण २०७९, सोमबार


काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सबै स्थानीय तहलाई समायोजन मिलान भएका कर्मचारी यथास्थानमा राख्न परिपत्र गरेको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री भवानी खापुङले सोमबार मन्त्री स्तरीय निर्णय गर्दै दरबन्दी भन्दा धेरै रहेका कर्मचारीको स्रोत व्यवस्थापन गर्नसमेत भनेका हुन् । 

Tags :
प्रतिक्रिया दिनुहोस