साफ यू-१९: पहिलो खेलमा नेपालले भुटानसँग सामना गर्ने « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

साफ यू-१९: पहिलो खेलमा नेपालले भुटानसँग सामना गर्ने


२९ श्रावण २०७९, आइतबार


काठमाडौँ । साफ यू-१७ च्याम्पियनसिप फुटबलको पहिलो खेलमा नेपालले भुटानसँग सामना गर्ने भएको छ ।

श्रीलंकामा आयोजना हुने प्रतियोगिताका लागि दक्षिण एसियाली फुटबल महासंघ (साफ)ले आइतबार खेल तालिकाका सार्वजनिक गरेको हो ।

सार्वजनिक गरेको खेल तालिका अनुसार नेपाल समूह ‘बी’ मा रहेको नेपालले भुटानको सामना गर्ने भएको छ । नेपालको समूहमा भारत र भुटान रहेको छ । नेपालले भुटानसँग सेप्टेम्बर ७ मा प्रतिस्पर्धा गर्नेछ ।

समूह ‘ए’ मा आयोजक श्रीलंका, माल्दिभ्स र बंगलादेश रहेको छ । समूहको शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउने छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस