बढ्यो सुनको मूल्य, आज तोलामा कति ? « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

बढ्यो सुनको मूल्य, आज तोलामा कति ?


२९ श्रावण २०७९, आइतबार


सुनसहित एकजना पक्राउ

काठमाडौँ । सुनचाँदी बजारमा साताको पहिलो कारोबार दिन आज छापावाल सुनको मूल्य प्रतितोला रु ९७ हजार ८ सय रुपैयाँ तोकिएको छ । अघिल्लो दिन प्रतितोला रु ९७ हजार ३ सयमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला रु ५ सय रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु ९७ हजार तीन सय छ ।

त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यको तुलनामा प्रतितोला रु २५ ले बढेर रु एक हजार दुई सय ५० पुगेको महासंघले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस