सुन्दरीजलमा खसेर एक पुरुष बेपत्ता « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

सुन्दरीजलमा खसेर एक पुरुष बेपत्ता


२८ श्रावण २०७९, शनिबार


काठमाडौँ । काठमाडौँको सुन्दरीजलमा एक पुरुष खसेर बेपत्ता भएका छन् ।

शनिवार दिउँसो एक जना पुरुष सुन्दरीजलस्थित बागमतीमा खसेर बेपत्ता भएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ ।

बेपत्ता भएका पुरुषको खोजी कार्य भइरहेको र उनको पहिचान खुल्न नसकेको प्रहरीको भनाइ छ ।

Tags :
प्रतिक्रिया दिनुहोस