हुमागाईं राष्ट्रिय फुटबल टिमको कार्यवाहक प्रशिक्षक « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

हुमागाईं राष्ट्रिय फुटबल टिमको कार्यवाहक प्रशिक्षक


२६ श्रावण २०७९, बिहिबार


काठमाडौँ । राष्ट्रिय पुरुष फुटबल टिमको कार्यवाहक प्रशिक्षकमा प्रदिप हुमागाईं नियुक्त भएका छन् ।

अखिल नेपाल फुटबल संघ (एन्फा)को बिहीबार बसेको कार्यसमिति बैठकले आगामी असोजमा हुने बंगलादेशसँगको मैत्रीपूर्ण खेलका लागि हुमागाईंलाई कार्यवाहक प्रशिक्षक रुपमा तय गरेको हो ।

नेपालले असोज ११ गते बंगलादेशसँग मैत्रीपूर्ण खेल खेल्ने तय भएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस