हुमागाईं राष्ट्रिय फुटबल टिमको कार्यवाहक प्रशिक्षक
काठमाडौँ । राष्ट्रिय पुरुष फुटबल टिमको कार्यवाहक प्रशिक्षकमा प्रदिप हुमागाईं नियुक्त भएका छन् । अखिल नेपाल फुटबल संघ (एन्फा)को बिहीबार बसेको कार्यसमिति बैठकले आगामी असोजमा हुने बंगलादेशसँगको मैत्रीपूर्ण खेलका लागि...