भुवन केसीविरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

भुवन केसीविरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता


२६ श्रावण २०७९, बिहिबार


काठमाडौँ । चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीको नियुक्तिविरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता भएको छ ।

अध्यक्षमा नियुक्ति हुन केसीको योग्यता नपुगेको भन्दै विकास बोर्डको अध्यक्षमा आवेदन दिएका ७ जनाले केसीलाई नियुक्त गर्ने मन्त्रिपरिषदको निर्णय खारेज गर्न माग गर्दै रिट दिएका हुन् ।

Tags :
प्रतिक्रिया दिनुहोस