२७२ कर्मचारीका लागि दरखास्त आह्वान (सूचनासहित) « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

२७२ कर्मचारीका लागि दरखास्त आह्वान (सूचनासहित)


२६ श्रावण २०७९, बिहिबार


काठमाडौँ । प्रदेश जनस्वास्थ्य प्रयोगशाला मधेस प्रदेशले कर्मचारी पदपूर्तिका लागि दरखास्त आह्वान गरेको छ । करार सेवाका लागि प्रदेश जनस्वास्थ्य प्रयोगशाला जनकपुरधामले दरखास्त आह्वान गरेको हो ।

ल्याब टेक्निसियन १३६ र प्रशासनतर्फ पनि १३६ जना कर्मचारी माग गरिएको छ । योग्यता पुगेका उम्मेदवारले १५ दिनभित्र आवेदन दिन सक्ने जारी सार्वजनिक सूचनामा उल्लेख छ ।

सूचना !

Tags :
प्रतिक्रिया दिनुहोस