आजको विदेशी मुद्राको विनिमय दर « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

आजको विदेशी मुद्राको विनिमय दर


२० श्रावण २०७९, शुक्रबार


काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले शुक्रबारका  लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जस अनुसार भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ ।  

आज डलरको खरिद दर १२६ रुपैयाँ ८५ पैसा र बिक्री दर १२७ रुपैयाँ  ४५ पैसा रहेको छ। युरो एकको खरिद दर १२९ रुपैयाँ २६ पैसा र बिक्री दर १२९ रुपैयाँ ८७ पैसा रहेको छ।  

बेलायती पाउण्ड एकको खरिद दर १५४ रुपैयाँ  ५१ पैसा र बिक्री दर १५५ रुपैयाँ २४ पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३४ रुपैयाँ ५५ पैसा र बिक्री दर ३४ रुपैयाँ ७२ पैसा रहेको राष्ट्र बैङ्कले जनाएको छ।

विनिमय दर !

Tags :
प्रतिक्रिया दिनुहोस