भक्तपुर क्यान्सर अस्पतालले माग्यो कर्मचारी (सूचनासहित) « प्रशासन
Logo २१ बैशाख २०८१, शुक्रबार
   

भक्तपुर क्यान्सर अस्पतालले माग्यो कर्मचारी (सूचनासहित)


१९ श्रावण २०७९, बिहिबार


काठमाडौँ । भक्तपुर क्यान्सर अस्पतालले कर्मचारी नियुक्तिका लागि दरखास्त आह्वान गरेको छ । अस्पतालले नवौँदेखि तेस्रो तहसम्मका लागि आवेदन आह्वान गरेको हो । 

अस्पतालका अनुसार सार्वजनिक सूचना प्रकाशित भएको १५ दिनभित्र आवेदन दिइसक्नु पर्नेछ । सेवा करार रहने र अवधि ६ महिनाको हुने सूचनामा उल्लेख छ । 

सूचना !

Tags :
प्रतिक्रिया दिनुहोस